कति छ आज सुनको मूल्य ?
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ६८ हजार २०० रुपैयाँ...
२०८२ वैशाख ०७ गते