दशैंको दक्षिणा जोगाएर आइपीओ भर्ने कि ?
काठमाडौँ । दशैं लगत्तै विभिन्न पाँच कम्पनीले झण्डै ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्दै छन्। लगानीकर्ताले दशैंको दक्षिणा जोगाएर उक्त कम्पनीको आईपीओमा लगानी गर्न सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाइसकेका यी पाँच कम्पनीले द...
२०८२ वैशाख ०७ गते