यस्तो छ एनसेलले बिक्री सम्झौताबारे प्राधिकरणलाई पठाएको जवाफी पत्र -
काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलमा रहेको आजियटाको सेयर बिक्री सम्झौताबारे नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको प्रश्नको एनसेलले जवाफ पठाएको छ । आजियटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरि समझदारी गरेपछि नेपाल दूर...