कामना सेवा विकास बैंकको ७३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले ७३ हजार ८४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कपनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले वैशाख २३ गतेदेखि आगामी ३५...
२०८२ वैशाख ०७ गते