नाडा अटो शो २०२४ : शनिबार एकै दिन १८ हजार ४ सयले गरे अवलोकन
काठमाडौं । मंगलबारदेखि सुरु भएको १६औँ संस्करणको नाडा अटो शो २०२४ जारी छ। काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शो आइतबारससम्म चल्ने छ।
यो संस्करणको नाडा अटो शोमा शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका छन्। यसपाली अटो शोमा अवलोकनकर्ता...
२०८२ वैशाख ०७ गते