अस्मिता अधिकारी र सुमन बिटीको आवाजमा ‘पास गरौँला’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारी र गायक सुमन बिटीको आवाजमा रहेको गीत ‘पास गरौँला’ सार्वजनिक भएको छ । गीतको भिडियो सुमन बिटी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
आधुनिक फिल्मी गीतमा एकेन्द्र भुलको शब्द रहेको छ भने जीवन ढुंगेलको संग...
२०८२ वैशाख ०७ गते