प्रतिकित्ता १०० रूपैयाँमा विक्रीमा आयो सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक शेयर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै यी शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।...