प्रधानमन्त्रीको पहलमा घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञस...
२०८२ वैशाख ०७ गते