साउनमा ४ प्रतिशतले घट्यो राजश्व संकलन, भदौ १ गते एकै दिन २४ अर्ब भुक्तानी
काठमाडौँ। सरकारले चालु आर्थिक वर्षको साउन महिनामा ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यो राजश्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३२ प्रतिशते कम हो। गत आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो कुल राजश्व संकलन ९२ खर्ब १२ कर...
२०८२ वैशाख ०७ गते