वाणिज्य पोस्ट

Creator’s Posts

  • बोनस सेयर दिने प्रस्ताव पारित गर्दै नेपाल इन्सुरेन्सको साधारण सभा सम्पन्न

    काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

    २०८२ वैशाख १७ गते