काठमाडौँ । नेपाल पर्वतारोहण संघले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सँग आवद्ध गरेको पर्वतीय तालिम तथा पाठ्यक्रममा उत्तिर्ण हुने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा पर्वतीय पाठ्यक्रमबारे पुस्तक बिमोचन गरेको छ । बिहीबार संघले...