इजरायलमा मृत्यु भएका नेपालीको शव पहिचान पश्चात नेपाल ल्याउने तयारी
काठमाडोँ । परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृत्यु भएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको हो। इजरायलमा शनिवार भएको आतङ्कवादी...