सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,कात्तिक २ गते साधारणसभा

२०८० असोज २१ गते

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,कात्तिक २ गते साधारणसभा

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको जनाएको छ ।

आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि सोमबार (भोली) बुक क्लोज गर्ने छ ।

Advertisement:

Ad
Ad

बैंकले कात्तिक २ गते साधारणसभा बोलाएको छ । बैंकले सेयरधनीलाई क प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।