वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैंक

    काठमाडौँ । राष्ट्रिय योजना आयोग र विश्व बैंकबिच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे शुक्रबार छलफल गरेको हो । छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहाद...

    २०८२ वैशाख ०७ गते
  • महँगी एक वर्षयताकै उच्च,मुद्रास्फीति लक्ष्यभन्दा माथि

    काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको महँगी एक वर्षयताकै उच्च देखिएको छ। चालु आर्थिक वर्षको भदौ महिनामा उपभोक्तामा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत कायम भएको छ। जुन गत आर्थिक वर्ष असोज महिनायताकै उच्च मुद्रास्फीति दर हो। गत असोजमा उ...

    २०८२ वैशाख ०७ गते
  • खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

    काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान...

    २०८२ वैशाख ०७ गते
  • पहिलो त्रैमासमा सरकारी खाता ४६ अर्बले घाटामा

    काठमाडौं । सरकारी खर्चको तुलनामा आम्दानी कम भएपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संघीय सञ्चित कोष ४६ अर्बले घाटामा देखिएको छ। सरकारले यस अवधिमा २ खर्ब ३४ अर्ब कुल प्राप्ति गर्दा २ खर्ब ८० अर्ब रूपैयाँ खर्च गरेको छ। उक्त घाटा सरकारले आन्तरिक ऋणमा...

    २०८२ वैशाख ०७ गते
  • अपहरण गरेर सात लाख फिरौती माग्ने २ जना पक्राउ

    त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–...

    २०८२ वैशाख ०७ गते
  • दशैंको लागि नयाँ नोट कुन बैंकको कहाँबाट लिने ?

    काठमाडौं । बैंकहरुले असोज २९ गतेदेखि दसैंका लागि नयाँ नोट सटही गर्न सुरु गरेका छन्। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र संस्थागत रुपमा नयाँ नोट सटही कात्तिक ३ गतेसम...

    २०८२ वैशाख ०७ गते
  • प्रहरीद्वारा ६ महिनामा एक अर्ब १९ करोड बढी जरिवाना असुल

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मम...

    २०८२ वैशाख ०७ गते
  • नवरात्रको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

    काठमाडौं। नवरात्रको चौथो दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्‍विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवर...

    २०८२ वैशाख ०७ गते
  • ब्रोकर कमिसन घटाउने प्रस्ताव अर्थमन्त्रालयमा,बोर्डले लिँदै आएको कमिसन घटायो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुले लिँदै आएको कमिसन घटाएको छ । बोर्डले बुधबार कमिसन १० प्रतिशतले घटाएको हो । लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटेको छ भने ब्रोकरले सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाएको बोर्डले जनाएको छ । लगानीकर्त...

    २०८२ वैशाख ०७ गते
  • रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

    काठमाडौँ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको म...

    २०८२ वैशाख ०७ गते