नेपाली विद्यार्थी अध्ययनको नाममा ६ महिनामा बाहिरियो ५९ अर्ब रुपैयाँ
काठमाडौं । पछिल्लो छ महिनामा नेपाली विद्यार्थी अध्ययनको नाममा ५९ अर्ब रुपैयाँ देशबाट बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाली विद्यार्थी अध्ययनको शिलशिलामा विदे...