वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च

    काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्म यस्तो मुद्रा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १६.९ प्रतिशतले वृद्धि भई...

    २०८२ वैशाख ०७ गते
  • छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ उद्योग

    कास्की । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु,...

    २०८२ वैशाख ०७ गते
  • चेम्बर र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी

    काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि न...

    २०८२ वैशाख ०७ गते
  • राजश्व सङ्कलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तु...

    २०८२ वैशाख ०७ गते
  • भन्सार कर्मचारीलाई अर्थमन्त्रीको ब्रिफिङ-'मलाई रिजल्ट चाहिन्छ'

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कपिलवस्तुस्थित कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा.महतले...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रमा समस्या आउन दिँदैन : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । नेपाल बैंकर्स सङ्घले सोमबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिका...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५  अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.६७ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहम...

    २०८२ वैशाख ०७ गते
  • नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते गरिने

    काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उप...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा ९.४४ अंकको सुधार

    काठमाडौँ ।  मंगलबार शेयर बजारमा केहि सुधार आएको छ । यस दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो । बजारमा आज  २.५९ अर्ब बढीको शेयर किनबे...

    २०८२ वैशाख ०७ गते
  • क्रिकेट खेलाडीको ग्रेडिङ्ग : ए ग्रेडका खेलाडीको मासिक तलब एक लाख

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दि...

    २०८२ वैशाख ०७ गते