रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, पुस महिनामा मात्र १ खर्ब २० अर्ब भित्रियो
काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्स २५.३ प्रतिशतले बढेको छ । यस आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स पोहोरको सोहि अवधिको तुलनामा २५.३ प्रतिशतले वृद्धि भई रु.७ खर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको उक्त अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थ...