वाणिज्य पोस्ट

Creator’s Posts

  • महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले यस बर...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन बैंक लगायत तिन कम्पनीले यस वर्ष लाभांश नदिने

    काठमाडौं । यस वर्ष हिमालयन बैंक लगायत ज्योति विकास बैंक र सिवाइसिएल लघुवित्तले लाभांश वितरण नगर्ने भएका छन्।  यी कम्पनीहरुले आर्थिक वर्ष ७९/८० कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएका हुन्। तीनवटै कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयर...

    २०८२ वैशाख ०७ गते
  • नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन?

    काठमाडौँ। नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको उक्त आईपीओमा आज मंसिर १३ गतेसम्म मात्रै आवेदन दिन सकिने भएको हो। कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० क...

    २०८२ वैशाख ०७ गते
  • नाडा अटोमोबाइल्सको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत

    काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन् । नाडाका अध्यक्ष ध्रुव थापासहितको पूर्वअध्यक्षहरुले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयासस्वरुप नाडाले आगामी २ वर...

    २०८२ वैशाख ०७ गते
  • चीनको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो

    चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ । भूकम्पले छिङहाइ प...

    २०८२ वैशाख ०७ गते
  • स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमामा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश का...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारमा लगातार तेस्रो दिन गिरावट

    काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ। नेप्से परिसूचक बुधबार १७.९३ अंकले घटेको हो। अन्य बाहेकका बाँकी १२ वटा उपसूमहले नेप्से परिसूचक १८७६.६० बिन्दुमा झारेका हुन्। उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ। बुद्धभूम...

    २०८२ वैशाख ०७ गते
  • ड्रागन खेती सँगै जनताको सेवामा ब्यस्त वडा सदस्य लिम्बू

    फिक्कल (इलाम)। इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुनछन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनछन् । उनल...

    २०८२ वैशाख ०७ गते