चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १११ पुग्यो
काठमाडौँ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ५...