विद्युत व्यापार गर्न भारतसहित त्रिपक्षीय संयन्त्र बनाउने बंगलादेशको प्रस्तावमा नेपाल सहमत
काठमाडौं । ऊर्जा व्यापार विकास गर्न नेपाल र भारतसहितको त्रिपक्षीय संयन्त्र बनाउने बंगलादेशको प्रस्ताव नेपालले स्वीकार गर्ने भएको छ। बंगलादेशले नेपालसहितको त्रिपक्षीय संयन्त्र बनाउनेगरी एकैपटक दुवै देशलाई प्रस्ताव पठाएको थियो। ऊर्जा व्यापार र विकासम...