हिमालयन बैंक लगायत तिन कम्पनीले यस वर्ष लाभांश नदिने

२०८० पुस ०४ गते

हिमालयन बैंक लगायत तिन कम्पनीले यस वर्ष लाभांश नदिने

काठमाडौं । यस वर्ष हिमालयन बैंक लगायत ज्योति विकास बैंक र सिवाइसिएल लघुवित्तले लाभांश वितरण नगर्ने भएका छन्।  यी कम्पनीहरुले आर्थिक वर्ष ७९/८० कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएका हुन्।

तीनवटै कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश प्रस्ताव विना नै साधारणसभा बोलाउने निर्णय गरेका हुन्।

Advertisement:

Ad
Ad