युवा नेता गगन थापाको एड्भेञ्चर मोह, डोरीमा झुण्डिएको क्याफेमा लिए मज्जा
बलेवा, बाग्लुङ ।पर्वत र बाग्लुङको एड्भेञ्चर हब द क्लिफ पुगेका प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्काई क्याफेको अनुभव लिएका छन् । कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले साथीहरूसँ...