दुर्गा प्रसाइँ लक्षित अर्थमन्त्रीको गर्जन -'ऋण लिएर तिर्दिन भन्नेको सुनुवाई हुँदैन'
काठमाडौँ। ऋण लिएर तिर्दिन भन्नेको सुनुवाई नगर्ने अर्थमन्त्री डा. प्रशाश शरण महतले बताए। अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा। महतले यस्तो बताएका हुन। उनले भने, ‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्...