चराका कारण पोखरा विमानस्थलको उडाननै बन्द, बुद्ध र यतिका विमान फर्किए
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराहरुका कारण विमानस्थलको उडाननै बन्द गर्नुपरेको छ । पोखरामा दुईदिनदेखि परेको पानी बन्द भएर मौसम उघ्रिएपछि एकाएक विमानस्थल नजिकै रहेको फोहर संकलन केन्द्रबाट निस्किएका किरा फट्याङ्रा खान सयौँको संख्यामा चील...