लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइ...