वाणिज्य पोस्ट

Creator’s Posts

  • गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा, मेडियम वाइ अलेफले हेर्ने

    काठमाडौँ । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर...

    २०८२ वैशाख ०७ गते
  • पर्वतको पैयुँ गाउँपालिकाद्वारा बाँदर धपाउन कर्मचारी नियुक्त

    पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ गाउँपालिकाको स...

    २०८२ वैशाख ०७ गते
  • मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत प्रगति

    तनहुँ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्ने काम भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार...

    २०८२ वैशाख ०७ गते
  • चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल ग...

    २०८२ वैशाख ०७ गते
  • हावाहुरीका कारण हवाई उडान प्रभावित

    काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।  अपराह्न एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार...

    २०८२ वैशाख ०७ गते
  • सर्वोत्तम सिमेन्टको शेयर माग उच्च, सर्किट लागेर पुग्यो प्रति कित्ता ६११.६ रुपैयाँ

    काठमाडौँ । आज चैत्र ६ गते बाट सर्वोत्तम सिमेन्ट (SARBTM) को शेयर दोस्रो बजारमा  कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयर...

    २०८२ वैशाख ०७ गते
  • १२ अर्ब डलर ठगी मुद्दामा भियतनामको व्यापारीलाई मृत्युदण्ड

    हानोई । भियतनामको एक अदालतले रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन डङ (१२.४६ बिलियन डलर) को वित्तीय ठगी मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । यो भियतनामको इतिहासमै सबैभन्दा ठूलो वित्तीय ठगी हो । उनको ट्रायल  मार्...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य सात सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय म...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

    खोटाङ । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आ...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछाने बचाउमा प्रधानमन्त्री, भने- सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता देखिएन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नको मंगलबारको बैठकमा जवाफ दिँदै उनले...

    २०८२ वैशाख ०७ गते