भ्रष्टाचार अभियाेगमा बागमती नगर प्रमुखविरुद्ध मुद्दा
काठमाडौँ । सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दर्ता गरेको हो । आयोगले ५ करोड...