संस्थापकले किनेनन् प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनील...