लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग १४३८ मेगावाट रेकर्ड
काठमाडौं। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको...