पाँच सुचकमा हेर्नुस् देशको अर्थतन्त्र कुन अवस्थामा छ ?
काठमाडौ । देशमा महंगी बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ । यस्तै विदेशी विनिमय सञ्चित पनि २२ खर्ब नाघेको छ । रेमिट्यान्स पनि बढेको छ भने सोधानान्तर स्थित र चालुखाता बचतमा रहेको छ । हेरौ पाँच सुचकमा देशको अर्थतन्त्र महंगी बढ्यो क...