सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार?

२०८१ पुस ११ गते

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । बिहिबार सुनको मूल्य ६०० रुपैयाँले बढको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

त्यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।