२०८३ जेठ २५ गते
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा ९ सय रुपैयाँले गिरावट आएको हो ।
केही दिन अघि मात्र प्रतितोला ३ लाख ११ हजार रुपैयाँ रहेको सुन २ लाख ९९ हजारमा झरिसकेको छ ।
यस दिन चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया