राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

२०८१ साउन १० गते

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई आयोगको उपाध्क्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनी यसअघि आयोगको सदस्य पनि रहेका थिए । अधिकारी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्वप्रमुख समेत हुन । बैठकले उनीसँगै अन्य ६ सदस्य पनि नियुक्त गरेको छ।

Advertisement:

Ad
Ad