कति छ नेपाल सरकारको ढुकुटीमा नगद मौज्दात ?

२०८१ जेठ २८ गते

कति छ नेपाल सरकारको ढुकुटीमा नगद मौज्दात ?

काठमाडौँ । २०८१ बैशाख मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २७९ अर्ब ७४ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.६५ अर्ब ३६ करोड रहेको थियो।

 

Advertisement:

Ad
Ad