२०८२ असोज ३० गते
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।
यो नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यद्यपि सरकारमाथि मन्त्रिपरिषद् ् बिस्तारमा ढिलाई भएको दबाव बढिरहँदा मन्त्रिपरिषद् बिस्तारका लागि छलफल हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया