गायक प्रशान्त तामाङको निधन

२०८२ पुस २७ गते

गायक प्रशान्त तामाङको निधन

काठमाडौं ।  इन्डियन आइडल जितेका नेपाली मुलका गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।उनका पारिवारिक स्रोत अनुसार दिल्लीस्थित उनको आफ्नै निवासमा ह्रदयघातका कारण आज निधन भएको हो ।

 

Advertisement:

Ad
Ad

इन्डियन आइडल ताका उनलाई निताउन लाखौँ नेपालीले भोट दिएर उनलाई जिताएका थिए । उनी त्यसै कारण पनि नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।