केपी ओलीले दिए बालेनलाई बधाई

२०८२ चैत १३ गते

केपी ओलीले दिए बालेनलाई बधाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

 

Advertisement:

Ad
Ad

सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।'