औपचारिक ढंगले जापान रोजगारीमा नेपाली श्रमिक पठाउनेबारे गृहकार्य भइरहेको छ : श्रम मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जापान नेपालीहरूको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य म...
प्रकाशित मिति: २०८१ असोज ०५ गते