पाटनमा भैरहेको जागिर पाइने श्रमाधान रोजगार मेलामा आवेदन दिनेको भीडभाड (फोटोहरु)

२०८१ जेठ २९ गते

पाटनमा भैरहेको जागिर पाइने श्रमाधान रोजगार मेलामा आवेदन दिनेको भीडभाड (फोटोहरु)

पाटन । मंगलबार ललितपुरमा आयोजना गरिएको श्रमाधान रोजगार मेलामा युवाहरुको बाक्लै उपस्थिती रह्यो । मेलामा थुप्रै रोजगारीका अवसर सहितका स्टल राखिएका छन् । यद्यपि आयोजकले जनघनत्वका आधारमा अपेक्षा गरे अनुरुप युवाहरुको उल्लेख्य उपस्थिति नरहेको बताएपनि भीडभाड भने देख्न सकिन्थ्यो ।

हेरौँ तस्विरमा-

Advertisement:

Ad
Ad