बजारमा कर्जाको माग घट्दा राष्ट्र बैंकमा बैंक वित्तीय संस्थाहरूको खर्बौँ निक्षेप थुप्रियो
काठमाडौँ । कर्जाको माग घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट खर्बौँ रुपैयाँ बराबरको निक्षेप सुविधा लिएका छन्।...
प्रकाशित मिति: २०८१ असार ०४ गते