काठमाडौं महानगरको घुम्ती खाद्य प्रयोगशाला संचालनमा
काठमाडौं । खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन...