वाणिज्य पोस्ट

Creator’s Posts

  • आगामी वर्ष नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको अनुमान

    काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो...

    २०८२ वैशाख ०७ गते
  • अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर...

    २०८२ वैशाख ०७ गते
  • आयात बढ्न नसक्दा शोधनान्तर स्थिति बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको...

    २०८२ वैशाख ०७ गते
  • बैंकहरुले सार्वजनिक गरे माघ महिनाका लागि ब्याजदर, दुई बैंकले घटाए

    काठमाडौ । बैंकहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकले पुष महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई माघमा पनि निरन्तरता दिएका छन् । कृषि विकास र नेपाल एसबीआई बैंकले भने ब्याजदर घटाएका छन् । कृषि विक...

    २०८२ वैशाख ०७ गते
  • कस्तो छ अर्थमन्त्रालयको सिसिटिभीको अवस्था, कर्मचारी भन्छन् : रेकर्ड १२० दिनसम्म सुरक्षित रहन्छ

    काठमाडौ । अर्थमन्त्रालय यतिबेला आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटेको छ । मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग आगामी बजेट कस्तो हुनुपर्छ ? भन्दै सुझाव समेत मागिरहेको छ । केहि दिन अघि पूर्व अर्थसचिवहरुसँग अर्थमन्त्री विष्णु पौडेलले सुझाव मागेका...

    २०८२ वैशाख ०७ गते
  • बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

    काठमाडौँ। एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको...

    २०८२ वैशाख ०७ गते
  • अर्थसहित चार समितिको बैठक बस्दै,भन्सार सम्बन्धी विधेयक सम्बन्धमा छलफल गरिने

    काठमाडौं। संघीय संसदका चार समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सर...

    २०८२ वैशाख ०७ गते
  • एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनार्थ ८ गते बुक क्लोज मिति तोकेको छ। त्यसैले आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने तथा सभामा भाग लिन पाउनेछन् । बैंकले असोज २० गते अम्रपा...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ कालिमाटी तरकारी बजारमा आजको तरकारीको भाउ

    काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प...

    २०८२ वैशाख ०७ गते