बोर्डले दियो एसियन लाइफ इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्डले वैशाख २६ गते एसियन लाइफलाई चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।
२०८२ वैशाख २६ गते