आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड
काठमाडौं । भारत–पाकिस्तानबीचको संघर्षविरामपछि आईपीएल मे १७ देखि पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीच शनिबार भएको संघर्षविरामपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ देखि पुनः सुरु हुने भएको हो ।