आगामी वर्ष प्रदेश र स्थानीय तहलाई साढे १ खर्ब अनुदान, राजस्व बाँडफाड पनि साढे १ खर्बै नै
काठमाडौ । आगामी आर्थिक बर्ष (२०८२/८३ )सरकारले प्रदेशलाई ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ र स्थानीय तहलाई पनि सोही रकम बराबर गरी डेढ खर्ब रुपैयाँ राजस्व बाँडफाँट गर्ने भएको छ ।आगामी बर्षका लागि सरकारले अनुमानित राजस्व बाँडफाड र वित्तिय समानिकरण अनुदानको...