नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८२ वैशाख ३१ गते

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ।  नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

 

Advertisement:

Ad
Ad

बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।