पुवाखोला–वान हाइड्रोपावरले प्राथमिक शेयर निष्कासन गर्दै
काठमाडौँ । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि लक्ष्मी...