पेट्रोलको मूल्य ११ रुपैयाँले घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । समायोजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको...