एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बन्यो नेपाल बैंकर्स संघ
काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी,विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य÷सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क...