सवा दुई अर्बले घट्यो एनसेलको आम्दानी
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको आम्दानी २०२२ को तुलनामा सन् २०२३ मा घटेको छ । कम्पनीको आम्दानी सन् कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख रुप...